ईश्‍वरको खोजी

ईश्‍वरको खोजी

(मत्ति ५:३)

डाउनलोड:

  1. १. छ यो सबैको मनमा,

    ईश्‍वरलाई चिन्‍ने इच्छा।

    खोज्छन्‌ कोही भौँतारिँदै,

    गरे कसले सृष्टि?

    पाएँ जिउनुको अर्थ,

    होइन रहेछ व्यर्थ।

    साँचो खुसी, साँचो आशा

    याहकै वचनमा।

    (कोरस)

    हरदिन गर्छु प्रशंसा,

    हिँड्‌छु सधैँ ज्योतिको

    बाटोमा। यहोवा बुबा

    गर्छु म भरोसा:

    राख्नेछैनौ है

    भोको कहिल्यै!

  2. २. कति मीठो त्यो वचन;

    लगाउन सकूँ यो मन।

    पाउनेछु साथ यहोवाको,

    छैन डर कसैको।

    सुन्दैनन्‌ सन्देश कोही,

    पुकार्छु सुनून्‌ भनी।

    पाउँछन्‌ तिनले साँचो खुसी,

    पाउँछन्‌ मनोशान्ति।

    (कोरस)

    हरदिन गर्छु प्रशंसा,

    हिँड्‌छु सधैँ ज्योतिको

    बाटोमा। यहोवा बुबा

    गर्छु म भरोसा:

    राख्नेछैनौ है

    भोको कहिल्यै!

    हरदिन गर्छु प्रशंसा,

    हिँड्‌छु सधैँ ज्योतिको

    बाटोमा। यहोवा बुबा

    गर्छु म भरोसा:

    राख्नेछैनौ है

    भोको कहिल्यै!

    हरदिन गर्छु प्रशंसा,

    हिँड्‌छु सधैँ ज्योतिको

    बाटोमा। यहोवा बुबा

    गर्छु म भरोसा:

    राख्नेछैनौ है

    भोको कहिल्यै!