हाम्रो अभिलेखालयबाट
यहोवाका साक्षीहरूको आधुनिक समयको इतिहासमा उल्लिखित मानिसहरू र घटनाहरूबारे पढ्नुहोस्।
ऐतिहासिक विवरण
इतिहास—अधिवेशनहरू
यहोवाका साक्षीहरूले आयोजना गर्ने सम्मेलन र अधिवेशनहरूको इतिहास थाह पाउनुहोस्।
इतिहास—क्षेत्रीय निरीक्षकहरू
हजारौँ क्षेत्रीय निरीक्षकहरूले संसारभरका यहोवाका साक्षीहरूलाई प्रोत्साहन दिन्छन्। यो काम कसरी सुरु भयो र तपाईँ क्षेत्रीय निरीक्षकलाई के-कस्ता तरिकाहरूमा मदत दिन सक्नुहुन्छ, हेर्नुहोस्।
इतिहासका पानाहरू—ईश्वरतान्त्रिक निर्माणकार्य
यहोवाका साक्षीहरू संसारभरि किन थुप्रै भवनहरू बनाउँदै छन्, थाह पाउनुहोस्।
इतिहासका पानाहरू—फिल्म र भिडियो
विगत १०० वर्षदेखि यहोवाका साक्षीहरूले कसरी फिल्म र भिडियोहरू तयार पारेका छन्, थाह पाउनुहोस्।
“एउटा विशेष समय”
सियोनको प्रहरीधरहराले (अङ्ग्रेजी) येशूको मृत्युको सम्झना गर्ने समयलाई “एउटा विशेष समय” भन्यो र पाठकहरूलाई येशूको मृत्युको सम्झना गर्न प्रोत्साहन दियो। विगतमा स्मरणार्थ उत्सव कसरी मनाइन्थ्यो?
गीत—यहोवाले दिनुभएको उपहार, भाग १
गीत-सङ्गीत कसरी यहोवाका साक्षीहरूको उपासनाको महत्त्वपूर्ण भाग बन्यो, थाह पाउनुहोस्।
गीत—यहोवाले दिनुभएको उपहार, भाग २
गत १०० वर्षमा यहोवाका साक्षीहरूले उपासनामा प्रयोग गरेका विभिन्न गीतिपुस्तकबारे थाह पाउनुहोस्।
“बाली काट्ने काम सिद्धिएको छैन”
ब्राजिलमा ७ लाख ६० हजारभन्दा धेरै साक्षीले सुसमाचार प्रचार गरिरहेका छन्। दक्षिण अमेरिकामा प्रचारकार्य कसरी सुरु भयो?
तिनले चमेनागृहमा यहोवाका साक्षीहरूमाझ प्रेम देखे
यदि तपाईं सन् १९९० पछि मात्र यहोवाका साक्षीहरूको अधिवेशनमा उपस्थित हुनुभएको छ भने हामीले वर्षौंसम्म अधिवेशनहरूमा गरेको एउटा प्रबन्धबारे पढेर तपाईं छक्कै पर्नुहुनेछ।
पोर्चुगलमा राज्यको बिउ छर्ने काम कसरी सुरु भयो?
पोर्चुगलमा राज्यको सुसमाचार प्रचार गर्न सुरु गर्ने प्रचारकहरूले कस्ता अवरोधहरू पार गरे?
१८७० देखि १९१८
जनभाषणहरूले गर्दा आयरल्याण्डमा सुसमाचार फैलियो
आयरल्याण्डको बाली ‘पाकेर कटनीको लागि तयार भइसकेको’ छ भनेर भाइ सि. टि रसल किन विश्वस्त हुनुभयो?
विश्वास बढाउने १०० वर्ष पुरानो चलचित्र
यो वर्ष “सृष्टिसम्बन्धी फोटो-नाटक” पहिलो पटक देखाइएको १०० वर्ष पुग्यो। बाइबल परमेश्वरको वचन हो भन्ने कुरामा मानिसहरूको विश्वास बलियो बनाउन यो चलचित्र तयार पारिएको थियो।
“युरेका नाटक”-ले थुप्रैलाई बाइबल सत्य भेट्टाउन मदत गऱ्यो
“फोटो-नाटक”-लाई छोट्याएर बनाइएको यो नाटक विकट ठाउँहरूमा बिजुलीविनै देखाउन सकिन्थ्यो।
“कटनीको काम गरेर यहोवाको प्रशंसा गर्दै छु”
प्रथम विश्वयुद्धको सामना गरिरहेको बेला बाइबल विद्यार्थीहरूले तटस्थतासम्बन्धी बाइबल सिद्धान्त त्यति राम्ररी बुझिसकेका थिएनन्। तैपनि तिनीहरूको असल व्यवहारले गर्दा राम्रो नतिजा प्राप्त भयो।
“परीक्षाको बेला” तिनीहरू दृढ रहे
सन् १९१४ मा सुरु भएको प्रथम विश्वयुद्धमा बाइबल विद्यार्थीहरूले भाग लिएनन्। उनीहरूको यस्तो अडानले संसारका मानिसहरूको ध्यान कसरी खिच्यो, थाह पाउनुहोस्।
१९१९ देखि १९३०
“जसलाई काम सुम्पिइएको छ”
विश्वभरि फैलिने कामलाई सन् १९१९ मा भएको घटनाले नयाँ मोड दियो।
‘अझ जोसिलो र प्रेमले ओतप्रोत भयौं’
सन् १९२२ मा सिडार प्वाइन्ट, ओहायोमा भएको अधिवेशनमा ‘राजा र उहाँको राज्यको विज्ञापन गर्न’ दिइएको सल्लाह बाइबल विद्यार्थीहरूले कसरी लागू गरे?
सूर्योदयको देशमा बाइबलको सत्य उदाउँछ
विशेष तरिकामा बनाइएका “येहू”-ले जापानमा बाइबलको सत्य फैलाउन मदत गऱ्यो।
ठीक समयमा आएको “कहिल्यै बिर्सन नसकिने” साधन
नयाँ “सृष्टि नाटक”-ले जर्मनीका साक्षीहरूलाई कसरी दोस्रो विश्वयुद्धको दौडान परीक्षाहरूको सामना गर्न मदत गऱ्यो, थाह पाउनुहोस्।
“यहोवाले तपाईंहरूलाई सत्य सिकाउन फ्रान्समा ल्याउनुभएको हो”
फ्रान्स र पोल्याण्ड सरकारबीच सन् १९१९ सेप्टेम्बरमा बसाइँ सर्नेसम्बन्धमा एउटा सम्झौताले आशै नगरेको नतिजा ल्यायो।
“मेरो गुड्ने घर”
सन् १९२९ को अन्ततिर विश्वभरिकै अर्थतन्त्रमा महामन्दी छायो। पूर्ण-समय प्रचारकहरूले यस परिस्थितिको सामना कसरी गरे?
१९३१ देखि यता
परिचालक निकायले हाम्रो एकता जोगाउँछ—भाग १
यहोवाका साक्षीहरूको परिचालक निकाय कसरी संसारभरिका दाजुभाइ दिदीबहिनीसित नजिक रहिरहन सक्यो?
परिचालक निकायले हाम्रो एकता जोगाउँछ—भाग २
यहोवाका साक्षीहरूको परिचालक निकायले संसारभरिका दाजुभाइ दिदीबहिनीबीचको एकतालाई कायम राख्न कसरी मदत गरेको छ?
‘तपाईंहरूलाई सूर्यमुनि भएका कुनै पनि कुराले नरोकोस्!’
सन् १९३० को दशकका फ्रान्सका पूर्ण-समय सेवकहरूले धीरज र जोसको राम्रो उदाहरण छोडेर गएका छन्।
“गाह्रो वा लामो बाटो कुनै छैन”
सन् १९२० को दशकमा अनि सन् १९३० को दशकमा अग्रगामीहरूले अस्ट्रेलियाको टाढा-टाढाको इलाकामा राज्य सन्देश पुऱ्याउन निकै जोस देखाए।
“अर्को सम्मेलन कहिले हुन्छ होला है?”
सन् १९३२ मा मेक्सिको सिटीमा आयोजना गरिएको अधिवेशनमा लगभग १५० जना मात्र उपस्थित भएका थिए। तैपनि त्यो अधिवेशन विशेष थियो, किन?
राजा अत्यन्तै हर्षित भए!
स्वाजिल्याण्डका राजाले कसरी बाइबल सत्यको कदर गरे, पढ्नुहोस्
लाइटबेरर-ले आध्यात्मिक ज्योति दक्षिणपूर्वी एसियामा लैजान्छ
लाइटबेरर-को सानो टोलीले खेदोको बाबजुद साहसी भई बाइबल सत्यको ज्योति घना बस्तीहरू भएको विशाल इलाकामा फैलायो।
लाखौंमाझ लोकप्रिय भएको साउण्ड कार
सन् १९३६ देखि १९४१ सम्म वाच टावर साउण्ड कारको प्रयोग गरेर ब्राजिलका थोरै साक्षीहरूले त्यहाँका लाखौं मानिसलाई सुसमाचार सुनाउन सके।
“बेलायतका राज्य प्रकाशकहरू हो, जाग!!”
बेलायतमा दस वर्षको दौडान राज्य प्रकाशकहरूको सङ्ख्यामा खासै वृद्धि भएन! तर पछि कस्तो भयो?
न्युजिल्यान्डका यहोवाका साक्षीहरू—शान्तिप्रिय र समर्पित ख्रिष्टियनहरू
सन् १९४० को दशकमा साक्षीहरू किन समाजको लागि खतरनाक ठानिए?
तिनीहरूले सबैभन्दा राम्रो कुरा दिए
दोस्रो विश्वयुद्धलगत्तै जर्मनीका सङ्गी भाइबहिनीलाई मदत गर्न यहोवाका साक्षीहरूले के गरे?
विश्वभरका मानिसहरूलाई लेखपढ गर्न सिकाउँदै
विभिन्न देशका अख्तियारवालाहरूले मानिसहरूलाई साक्षर बनाउन यहोवाका साक्षीहरूले गरिरहेको प्रयासको प्रशंसा गर्दै आएको छ।
आर्थिक कठिनाइहरूको बाबजुद यहोवाको सेवा गर्नुहोस्
सन् १९७० र १९८० तिर फिलिपिन्समा यहोवाका साक्षीहरूले चरम आर्थिक कठिनाइको सामना गर्नुपऱ्यो। आज हामीले पनि गाह्रो अवस्थाको सामना गर्नुपर्दा कसरी तिनीहरूको उदाहरणबाट मदत पाउन सक्छौँ?
इतिहासका पानाहरू—‘हरेक भाषामा’ साक्षी दिन
यहोवाका साक्षीहरूले १,००० भन्दा धेरै भाषामा कसरी छापिएका र डिजिटल फर्म्याटका प्रकाशनहरू तयार पार्छन्, थाह पाउनुहोस्।

