सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के परमेश्‍वरले सबै धर्म स्विकार्नुहुन्छ?

के परमेश्‍वरले सबै धर्म स्विकार्नुहुन्छ?

के सबै धर्मले सत्य सिकाउँछ? यदि सिकाउँछ भने धर्महरूले सिकाउने कुरा किन एकअर्कासित मेल खाँदैन? अनि हामीले मान्‍ने धर्म परमेश्‍वरलाई स्वीकार्य छ कि छैन भनेर कसरी थाह पाउन सक्छौँ?