पृथ्वीमा छँदा येसुले परमेश्वरको राज्यबारे सबैभन्दा धेरै कुरा गर्नुभयो। सयौँ वर्षदेखि उहाँका अनुयायीहरूले त्यो राज्य आओस् भनेर प्रार्थना गर्दै आएका छन्।
यस वर्ष येसुको मृत्युको सम्झना गर्ने दिन मङ्गलबार, अप्रिल ४, २०२३ मा परेको छ। आउनुहोस्! उहाँको मृत्युले तपाईँको लागि कस्तो अर्थ राख्छ, थाह पाउनुहोस्।