हामी कसरी परमेश्‍वरको साथी बन्‍न सक्छौँ?

हामी कसरी परमेश्‍वरको साथी बन्‍न सक्छौँ?

हाम्रो मायालु बुबा सबैलाई उहाँको साथी बन्‍न न्यानो आग्रह गर्नुहुन्छ। के तपाईँ उहाँको साथी बन्‍न चाहनुहुन्छ?