जीवनको उद्देश्य के हो?
हामी कसरी जीवनको उद्देश्यबारे थाह पाउन र साँचो सन्तुष्टि हासिल गर्न सक्छौँ?
सम्बन्धित विषयहरू
बाइबल भिडियो—महत्त्वपूर्ण शिक्षाअन्य रोचक विषयहरू
बाइबलसम्बन्धी प्रश्नहरूको जवाफ
जीवनको उद्देश्य के हो?
जीवनको उद्देश्य के होला भनेर तपाईंले कहिल्यै सोच्नुभएको छ? बाइबलले यसबारे के बताउँछ, सिक्नुहोस्।
बाइबलसम्बन्धी प्रश्नहरूको जवाफ
म कहाँ आशा पाउन सक्छु?
एउटा भरपर्दो स्रोतले अहिले तपाईँको जीवन राम्रो बनाउनुका साथै भविष्यको सुन्दर आशा पनि दिन्छ।
शास्त्रपदको व्याख्या
यर्मिया २९:११ को व्याख्या—“जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु”
के परमेश्वरले प्रत्येक व्यक्तिको लागि खास योजना बनाउनुभएको छ?
बाइबलको महत्त्वपूर्ण शिक्षा
हामी कसरी परमेश्वरको साथी बन्न सक्छौँ?
शताब्दियौँदेखि मानिसहरूले सृष्टिकर्तालाई चिन्न खोजिरहेका छन्। बाइबलले परमेश्वरको साथी बन्न मदत गर्छ। उहाँसित मित्रता गाँस्न सुरुमा उहाँको नाम थाह पाउनुपर्छ।
बाइबलसम्बन्धी प्रश्नहरूको जवाफ
तपाईँ कसरी सधैँभरि बाँच्न सक्नुहुन्छ?
परमेश्वरको इच्छा पूरा मानिस सधैँभरि बाँच्नेछ भनी बाइबलमा प्रतिज्ञा गरिएको छ। हामीले गर्नुपर्ने तीनवटा कुरामा ध्यान दिनुहोस्।
हाम्रो बारेमा
यहोवाको साक्षीलाई भेट्न अनुरोध
बाइबलको कुनै विषयबारे यहोवाका साक्षीहरूसित भेटेर छलफल गर्नुहोस् वा निश्शुल्क बाइबल अध्ययन कसरी गरिन्छ भनी जान्नुहोस्।
बाइबलको महत्त्वपूर्ण शिक्षा

