के परमेश्‍वरले सबै धर्म स्विकार्नुहुन्छ?

के परमेश्‍वरले सबै धर्म स्विकार्नुहुन्छ?

के सबै धर्मले सत्य सिकाउँछ? यदि सिकाउँछ भने धर्महरूले सिकाउने कुरा किन एकअर्कासित मेल खाँदैन? अनि हामीले मान्‍ने धर्म परमेश्‍वरलाई स्वीकार्य छ कि छैन भनेर कसरी थाह पाउन सक्छौँ?