परमेश्‍वरको राज्य के हो?

परमेश्‍वरको राज्य के हो?

येसुले प्रचारकार्यको दौडान परमेश्‍वरको राज्यबारे सबैभन्दा धेरै कुरा गर्नुभयो। त्यसोभए परमेश्‍वरको राज्य के हो? अनि यस राज्यले तपाईँलाई कस्तो लाभ पुऱ्‍याउँछ?