पवित्र बाइबल—नयाँ संसार अनुवाद

सपन्याह​—⁠विषयवस्तु

नेपाली
सपन्याह​—⁠विषयवस्तु
https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg
nwt सपन्याह

सपन्याहको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • यहोवाको न्यायको दिन नजिकै छ (१-१८)

      • यहोवाको दिन चाँडै आउँदै छ (१४)

      • सुन र चाँदीले बचाउन सक्दैन (१८)

    • यहोवाको रिसको दिन आउनुअघि नै उहाँलाई खोज (१-३)

      • धार्मिकता खोज, नम्रता खोज ()

      • “सायद तिमीहरूले शरण पाउँछौ” ()

    • वरपरका राष्ट्रहरूमाथि न्यायदण्ड (४-१५)

    • यरुसलेम—विद्रोही र भ्रष्ट सहर (१-७)

    • न्यायदण्ड र पुनर्स्थापना (८-२०)

      • एउटा शुद्ध भाषा ()

      • नम्र र सोझा मानिसहरूलाई बचाइनेछ (१२)

      • सियोनलाई देखेर यहोवा रमाउनुहुनेछ (१७)