पवित्र बाइबल—नयाँ संसार अनुवाद

रुथ​—⁠विषयवस्तु

नेपाली
रुथ​—⁠विषयवस्तु
https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg
nwt रुथ

रुथको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

  • १

    • एलिमेलेकको परिवार मोआबमा बसाइँ सर्छ (१, २)

    • नाओमी, ओर्पा र रुथ विधवा हुन्छन्‌ (३-६)

    • रुथ नाओमी र नाओमीको परमेश्‍वरप्रति वफादारी देखाउँछिन्‌ (७-१७)

    • नाओमी रुथलाई लिएर बेतलेहेम फर्कन्छिन्‌ (१८-२२)

  • २

    • बोअजको खेतमा रुथ सिलाबाला बटुल्छिन्‌ (१-३)

    • रुथ र बोअजको भेट हुन्छ (४-१६)

    • बोअजले देखाएको दयाबारे रुथ नाओमीलाई बताउँछिन्‌ (१७-२३)

  • ३

    • नाओमी रुथलाई सिकाउँछिन्‌ (१-४)

    • खलामा रुथ र बोअज (५-१५)

    • रुथ नाओमीकहाँ फर्कन्छिन्‌ (१६-१८)

  • ४

    • बोअज मोल तिरेर छुटाउने व्यक्‍तिको भूमिका पूरा गर्छन्‌ (१-१२)

    • बोअज र रुथले ओबेदलाई जन्माउँछन्‌ (१३-१७)

    • दाउदको वंशावली (१८-२२)