देखाउने बाइबलको किताब उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था यहोसु न्यायकर्ता रुथ १ समुएल २ समुएल १ राजा २ राजा १ इतिहास २ इतिहास एज्रा नहेम्याह एस्तर अय्युब भजन हितोपदेश उपदेशक श्रेष्ठगीत यसैया यर्मिया विलाप इजकिएल दानिएल होसे योएल आमोस ओबदियाह योना मिका नहुम हबकुक सपन्याह हाग्गै जकरिया मलाकि मत्ति मर्कुस लुका युहन्ना प्रेषित रोमी १ कोरिन्थी २ कोरिन्थी गलाती एफिसी फिलिप्पी कलस्सी १ थिस्सलोनिकी २ थिस्सलोनिकी १ तिमोथि २ तिमोथि तितस फिलेमोन हिब्रू याकुब १ पत्रुस २ पत्रुस १ युहन्ना २ युहन्ना ३ युहन्ना यहुदा प्रकाश अध्याय १ २ ३ ४ ५ ६ ७ मिकाको किताब अध्यायहरू १ २ ३ ४ ५ ६ ७ विषयवस्तुको सारांश १ सामरिया र यहुदाविरुद्ध न्यायदण्ड (१-१६) पाप र विद्रोहले गर्दा समस्या आइपर्छ (५) २ अत्याचारीहरूलाई धिक्कार! (१-११) इस्राएललाई फेरि एक बनाइनेछ (१२, १३) जताततै मानिसहरूको स्वर सुनिनेछ (१२) ३ नाइके र भविष्यवक्ताहरूलाई धिक्कारिन्छ (१-१२) मिका यहोवाको पवित्र शक्तिबाट बल पाउँछन् (८) पुजारीहरू पैसाको लागि सिकाउँछन् (११) यरुसलेम भग्नावशेषको थुप्रो हुनेछ (१२) ४ यहोवाको डाँडा उच्च पारिन्छ (१-५) तरबार पिटेर हलोको फाली (३) ‘हामी यहोवाको नाममा हिँड्नेछौँ’ (५) पुनर्स्थापित सियोनलाई बलियो बनाइनेछ (६-१३) ५ ती शासक, जसको महानता पृथ्वीभरि फैलिनेछ (१-६) ती शासक बेतलेहेमबाट आउनेछन् (२) बाँकी रहेकाहरू शीतजस्तै र सिहंजस्तै हुनेछन् (७-९) भूमिलाई शुद्ध पारिनेछ (१०-१५) ६ इस्राएलविरुद्ध परमेश्वरको मुद्दा (१-५) यहोवा के चाहनुहुन्छ? (६-८) न्याय, वफादारी, मर्यादा (८) इस्राएलको दोष र सजाय (९-१६) ७ इस्राएलको खस्केको नैतिक अवस्था (१-६) शत्रुहरू आफ्नै घरभित्रका हुनेछन् (६) “मेरा परमेश्वरलाई नै पर्खनेछु” (७) परमेश्वरका मानिसहरू सही साबित हुन्छन् (८-१३) मिकाको प्रार्थना र परमेश्वरको प्रशंसा (१४-२०) यहोवाको जवाफ (१५-१७) ‘यहोवाजस्तो परमेश्वर को छ?’ (१८) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने मिका—विषयवस्तु पवित्र बाइबल—नयाँ संसार अनुवाद मिका—विषयवस्तु नेपाली मिका—विषयवस्तु https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg nwt मिका यस प्रकाशनको प्रतिलिपि अधिकार