मर्कुसका अनुसार सुसमाचार
अध्यायहरू
विषयवस्तुको सारांश
-
बप्तिस्मा गराउने युहन्ना प्रचार गर्छन् (१-८)
येसुको बप्तिस्मा (९-११)
सैतान येसुको परीक्षा गर्छ (१२, १३)
येसु गालिलमा प्रचार गर्न थाल्नुहुन्छ (१४, १५)
सुरुका चेलाहरूलाई बोलाइन्छ (१६-२०)
प्रेतलाई धपाइन्छ (२१-२८)
येसु कफर्नहुममा धेरैलाई निको पार्नुहुन्छ (२९-३४)
येसु सुनसान ठाउँमा प्रार्थना गर्नुहुन्छ (३५-३९)
कुष्ठरोगीलाई निको पारिन्छ (४०-४५)
-
येसुको रूप परिवर्तन (१-१३)
प्रेतले सताएको केटोलाई निको पारिन्छ (१४-२९)
जोसित विश्वास छ, उसको लागि सबै कुरा सम्भव छ (२३)
येसु फेरि आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (३०-३२)
चेलाहरू सबैभन्दा ठूलो को हो भनेर बहस गर्छन् (३३-३७)
जो हाम्रो विरुद्धमा हुँदैन, ऊ हाम्रै पक्षमा हुन्छ (३८-४१)
ठेस पुऱ्याउने कुराहरू (४२-४८)
“आफूलाई नुनिलो बनाओ” (४९, ५०)
-
पुजारीहरू येसुलाई मार्न मतो गर्छन् (१, २)
येसुको शिरमा सुगन्धित तेल खन्याइन्छ (३-९)
यहुदा येसुलाई धोका दिन्छन् (१०, ११)
अन्तिम निस्तार चाड (१२-२१)
प्रभुको साँझको भोजको स्थापना (२२-२६)
पत्रुसले तिरस्कार गर्नेछन् भन्ने भविष्यवाणी (२७-३१)
येसु गेत्समनीमा प्रार्थना गर्नुहुन्छ (३२-४२)
येसुलाई पक्रिइन्छ (४३-५२)
न्यायपरिषद्मा पुर्पक्ष (५३-६५)
पत्रुस येसुलाई तिरस्कार गर्छन् (६६-७२)
-
येसुलाई फेरि जीवित पारिन्छ (१-८)