भजनसङ्ग्रह १३४:१-३
-
रातमा परमेश्वरको प्रशंसा
-
“पवित्रतामा आफ्नो हात उचाल” (२)
-
उकालीको गीत।
१३४ हे यहोवाका सबै सेवक हो,तिमीहरू, जो रातको समयमा यहोवाको भवनमा सेवा गर्छौ,+यहोवाको प्रशंसा गर।+
२ पवित्रतामा* आफ्नो हात उचाल+र यहोवाको प्रशंसा गर।
३ आकाश र पृथ्वी सृष्टि गर्नुहुने यहोवालेसियोनबाट तिमीलाई आशिष् देऊन्।
फुटनोटहरू
^ वा सम्भवतः “पवित्र स्थानमा।”