भजनसङ्‌ग्रह १३३:१-३

  • एकतामा बस्नु

    • हारुनको शिरमा खन्याइएको तेलजस्तै ()

    • हर्मोनको शीतजस्तै ()

उकालीको गीत। दाउदको रचना। १३३  हेर! दाजुभाइहरू आपसमा मिलेर* बस्नुकत्ति असल र मनोहर कुरा हो!+  २  त्यो त हारुनको शिरमा खन्याइएकोउत्तम तेलजस्तै हुन्छ,+जुन तिनको दाह्रीबाट बगेर+तिनको लुगाको कठालोसम्मै पुग्छ।  ३  सियोनका पहाडहरूमा झर्ने+हर्मोनको शीतजस्तै हुन्छ,+जहाँ यहोवाले आशिष्‌को घोषणा गर्नुभयो​—अनन्त जीवनको आशिष्‌।

फुटनोटहरू

वा “एकतामा।”