सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 ख१२-ख

पृथ्वीमा येसुको जीवनको अन्तिम हप्ता (भाग २)

नीसान १२

सूर्यास्त (यहुदीहरूको दिन सूर्यास्तपछि सुरु हुन्थ्यो र भोलिपल्ट सूर्यास्त हुँदा अन्त हुन्थ्यो)

सूर्योदय

  • चेलाहरूसित एकान्तमा समय बिताउनुहुन्छ

  • यहुदा धोका दिने योजना बनाउँछन्‌

सूर्यास्त

नीसान १३

सूर्यास्त

सुर्योदय

  • पत्रुस र युहन्‍ना निस्तार चाडको तयारी गर्छन्‌

  • येसु र अरू प्रेषित साँझतिर पुग्नुहुन्छ

सुर्यास्त

नीसान १४

 सुर्यास्त

  • प्रेषितहरूसित निस्तार चाडको भोजन गर्नुहुन्छ

  • प्रेषितहरूको खुट्टा धोइदिनुहुन्छ

  • यहुदालाई बाहिर पठाइदिनुहुन्छ

  • प्रभुको साँझको भोज स्थापना गर्नुहुन्छ

  • गेत्समनीको बगैँचामा धोका दिइन्छ र गिरफ्तार गरिन्छ

  • प्रेषितहरू भाग्छन्‌

  • कैयाफाको घरमा यहुदी न्यायपरिषद्‌द्वारा केरकार

  • पत्रुस येसुलाई चिन्‍न इन्कार गर्छन्‌

सुर्योदय

  • यहुदी न्यायपरिषद्‌सामु पुन: हाजिर गराइन्छ

  • सुरुमा पिलातससामु, त्यसपछि हेरोदसामु र फेरि पिलातससामु लगिन्छ

  • मृत्युदण्डको सजाय सुनाइन्छ र गलगथामा मृत्युदण्ड दिइन्छ

  • दिउँसो तीन बजेतिर मृत्यु हुन्छ

  • लासलाई खम्बाबाट निकालिन्छ र चिहानमा राखिन्छ

सूर्यास्त

नीसान १५ (विश्रामदिन)

सूर्यास्त

सूर्योदय

  • पिलातस येसुको चिहानमा पहरा राख्ने अनुमति दिन्छन्‌

सूर्यास्त

नीसान १६

सूर्यास्त

  • लासमा लगाउन अरू पनि मसलाहरू किनिन्छ

सूर्योदय

  • जीवित पारिनुहुन्छ

  • चेलाहरूसामु देखा पर्नुहुन्छ

सूर्यास्त