ख१४-ख
मुद्रा र नापतौल
हिब्रू धर्मशास्त्रमा मुद्रा र नापतौलको एकाइ
|
गेरा (१/२० शेकेल) ०.५७ ग्रा. १० गेरा = १ बिकाह |
|
बिकाह ५.७ ग्रा. २ बिकाह = १ शेकेल |
|
पिम ७.८ ग्रा. १ पिम = २/३ शेकेल |
|
शेकेलको ढक शेकेल ११.४ ग्रा. ५० शेकेल = १ मीना |
|
मीना ५७० ग्रा. ६० मीना = १ टालेन्ट |
|
टालेन्ट ३४.२ किलो |
|
दारिक (सुनको फारसी सिक्का) ८.४ ग्रा. |
ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा मुद्रा र नापतौलको एकाइ
|
लेप्टन (तामा वा काँसाको यहुदी सिक्का) १/२ क्वाड्रन |
|
क्वाड्रन (तामा वा काँसाको रोमी सिक्का) २ लेप्टा |
|
असारियन (तामा वा काँसाको रोमी र प्रान्तीय सिक्का) ४ क्वाड्रन |
|
दिनार (चाँदीको रोमी सिक्का) ६४ क्वाड्रन ३.८५ ग्रा. =१ दिनको ज्याला (१२ घण्टा) |
|
ड्राक्मा (चाँदीको ग्रीक सिक्का) ३.४ ग्रा. =१ दिनको ज्याला (१२ घण्टा) |
|
डिड्राक्मा (चाँदीको ग्रीक सिक्का) २ ड्राक्मा ६.८ ग्रा. = २ दिनको ज्याला |
|
एन्टिओकको टेट्राड्राक्मा टायरको टेट्राड्राक्मा (टायरको चाँदीको शेकेल) टेट्राड्राक्मा (चाँदीको ग्रीक सिक्का; यसलाई चाँदीको स्टेटर पनि भनिन्छ) ४ ड्राक्मा १३.६ ग्रा. ४ दिनको ज्याला |
|
मीना १०० ड्राक्मा ३४० ग्रा. = लगभग १०० दिनको ज्याला |
|
टालेन्ट ६० मीना २०.४ किलो = लगभग २० वर्षको ज्याला |
|
पाउन्ड (रोमी) ३२७ ग्रा. / ०.५ लिटर
|

