सुखी परिवार—तर कसरी?

सुखी परिवार तर कसरी?—परिचय

नेपाली
सुखी परिवार तर कसरी?—परिचय
/assets/ct/e5be1b2cc6/images/syn_placeholder_sqr.png
hf पृ. २

परिचय

परिचय

आज धेरैजसो परिवारमा सुख-शान्ति छैन बरु रिस, झैझगडा, तनाव, कलह र मनमुटाव छ। यस्तो दयनीय अवस्थामा के परिवारलाई सुखी बनाउन सकिन्छ त? यसो हेर्दा असम्भव देखिन्छ। तर हामीसँग एउटा उपाय छ। त्यो हो, बाइबल। हुन त यस पुस्तिकामा परिवारको लागि चाहिने सबै सल्लाह-सुझाव दिइएको छैन। तर बाइबलका महत्त्वपूर्ण सल्लाहहरू दिइएको छ। यस पुस्तिकामा दिइएका सल्लाहहरू जीवनमा लागू गर्नुभयो भने तपाईंको पारिवारिक जीवन सुखी हुनेछ भन्‍ने कुरामा कुनै शङ्‌का छैन।