तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!

यसमा भएको जानकारीले तपाईंलाई परमेश्‍वरको मित्र कसरी बन्‍न सक्छौं भनेर सिकाउनेछ।

पाठ १

परमेश्‍वर तपाईंलाई उहाँको मित्र हुन बोलाउनुहुन्छ

विभिन्‍न देशका मानिसहरू परमेश्‍वरको मित्र बनेका छन्‌। तपाईं पनि बन्‍न सक्नुहुन्छ।

पाठ २

तपाईंले परमेश्‍वरजस्तो असल मित्र पाउन सक्नुहुन्‍न

उहाँले तपाईंलाई आनन्दित हुन र सुरक्षित रहन सिकाउनुहुनेछ।

पाठ ३

तपाईंले परमेश्‍वरबारे सिक्नुपर्छ

यसो गर्नुभयो भने तपाईंले उहाँलाई के मन पर्छ, के मन पर्दैन भनेर थाह पाउनुहुनेछ।

पाठ ४

तपाईं परमेश्‍वरबारे कसरी सिक्न सक्नुहुन्छ

परमेश्‍वर आफ्नोबारेमा मानिसहरूले थाह पाएको चाहनुहुन्छ। उहाँले पहिला के गर्नुभयो, अहिले के गर्दै हुनुहुन्छ अनि भविष्यमा के गर्नुहुनेछ भनेर हामीलाई थाह दिनुभएको छ।

पाठ ५

परमेश्‍वरका मित्रहरू प्रमोदवनमा बस्ने छन्‌

प्रमोदवन अहिले हामी बसिरहेको संसारजस्तो हुनेछैन। त्यसोभए कस्तो हुनेछ त?

पाठ ६

प्रमोदवन नजिकै छ!

हामी यो कुरामा कसरी पक्का हुन सक्छौं?

पाठ ७

बितेको समयबाट चेताउनी

बाइबलमा भएको नूहको विवरणबाट अहिले हामी कस्तो पाठ सिक्न सक्छौं?

पाठ ८

परमेश्‍वरका शत्रुहरू को हुन्‌?

पाईं ती शत्रुहरूलाई चिन्‍न सक्नुहुन्छ र तिनीहरूको ठगीबाट बच्न सक्नुहुन्छ।

पाठ ९

परमेश्‍वरका मित्रहरू को हुन्‌?

अनि तिनीहरू मानिसहरूले यहोवाबारे के थाह पाएको चाहन्छन्‌?

पाठ १०

साँचो धर्म कसरी चिन्‍ने

यसो गर्न मदत गर्ने केही बुँदाहरू थाह पाउनुहोस्‌।

पाठ ११

झूटो धर्मलाई इन्कार गर्नुहोस्‌!

तपाईं झूटो धर्म कसरी चिन्‍न सक्नुहुन्छ? झूटो धर्म किन खराब कुरा हो?

पाठ १२

मृत्युपछि के हुन्छ?

बाइबलले हामीलाई यसको स्पष्ट जवाफ दिन्छ।

पाठ १३

टुनामुना र बोक्सीविद्या खराब हो

यहोवाले किन यसमा भाग नलिनु भन्‍नुहुन्छ?

पाठ १४

परमेश्‍वरका मित्रहरू खराब कुराहरूबाट टाढै बस्छन्‌

परमेश्‍वरले घृणा गर्नुहुने केही कुराहरू के हुन्‌?

पाठ १५

परमेश्‍वरका मित्रहरू असल काम गर्छन्‌

परमेश्‍वरको मित्र बन्‍न मदत गर्ने केही असल कामहरू के-के हुन्‌?

पाठ १६

परमेश्‍वरलाई प्रेम देखाउनुहोस्‌

कसैलाई साथी बनाउने हो भने तपाईंले ऊसित कुरा गर्नुपर्छ अनि अरूलाई ऊबारे राम्रो कुरा बताउनुपर्छ। परमेश्‍वरको मित्र बन्‍ने हो भने पनि हामीले त्यसै गर्नुपर्छ।

पाठ १७

मित्रता कायम गर्न आफू पनि मित्र बन्‍नुपर्छ

तपाईं जति धेरै परमेश्‍वरलाई चिन्‍नुहुन्छ, त्यति नै धेरै उहाँलाई प्रेम गर्नुहुन्छ।

पाठ १८

सधैंको लागि परमेश्‍वरको मित्र बन्‍नुहोस्‌!

अनन्त जीवन भनेको परमेश्‍वरले आफ्ना मित्रहरूलाई दिने अनमोल उपहार हो।