के येसुको शिक्षा आज पनि काम लाग्छ?

के येसुको शिक्षा आज पनि काम लाग्छ?

येसुले भन्‍नुभयो: “मानिसहरूले तिमीहरूलाई जे-जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।”मत्ति ७:१२.

येसुले सिकाउनुभएका अरू कुराहरू:

  • पछि के होला भनेर असाध्यै चिन्ता लिनुको साटो आज एक दिनको चिन्ताफिक्रीसित जुझ्दै अघि बढ्‌नु बुद्धिमानी हो।मत्ति ६:३४.

  • हामीले अरूलाई क्षमा दिनुपर्छ।मत्ति ६:१४, १५.

थप जानकारीका लागि jw.org/ne हेर्नुहोस्‌।