हाम्रा बितिसकेका प्रियजनहरूलाई फेरि भेट्‌न पाइएला?

हाम्रा बितिसकेका प्रियजनहरूलाई फेरि भेट्‌न पाइएला?

“बेला आउँदै छ, जब चिहानमा हुनेहरू सबैले उसको स्वर सुन्‍नेछन्‌ र बाहिर निस्किआउनेछन्‌।”—युहन्‍ना ५:२८, २९.

बाइबल हामीलाई यस्तो आश्‍वासन दिन्छ:

  • हामीले माया गरेका व्यक्‍तिहरू जो बितिसकेका छन्‌, तिनीहरूलाई परमेश्‍वरले फेरि जीवित पार्नुहुनेछ।प्रेषित २४:१५.

  • तिनीहरूलाई फेरि जीवित पार्न उहाँ असाध्यै इच्छुक हुनुहुन्छ।अय्युब १४:१३-१५.

थप जानकारीका लागि jw.org/ne हेर्नुहोस्‌।