हाम्रो प्रार्थना सुन्‍ने कोही छ?

हाम्रो प्रार्थना सुन्‍ने कोही छ?

“हे प्रार्थना सुन्‍नुहुने परमेश्‍वर, हरकिसिमका मानिसहरू तपाईँकहाँ आउनेछन्‌।”भजन ६५:२.

के तपाईँलाई थाह छ?

  • बाइबलले प्रार्थना गर्ने तरिका सिकाउँछ।मत्ति ६:७-१३.

  • ईश्‍वर हामीले मनैदेखि गरेको प्रार्थनाको जवाफ दिनुहुन्छ।मत्ति ७:७, ८.

थप जानकारीका लागि jw.org/ne हेर्नुहोस्‌।