परिवारलाई खुसी र आनन्दित बनाउन के गर्नुपर्छ?

परिवारलाई खुसी र आनन्दित बनाउन के गर्नुपर्छ?

“तिमीहरू हरेकले आ-आफ्नी पत्नीलाई आफैलाई जस्तै प्रेम गर्नुपर्छ अनि पत्नीले पनि आफ्नो पतिको गहिरो आदर गर्नुपर्छ।”एफिसी ५:३३.

बाइबलले बताएअनुसार:

  • पतिपत्नी एकअर्काप्रति वफादार हुनुपर्छ।मत्ति १९:४-६.

  • आमाबुबाको आदर गर्ने र आज्ञा पालन गर्ने छोराछोरी सफल हुनेछन्‌।एफिसी ६:१-३.

थप जानकारीका लागि jw.org/ne हेर्नुहोस्‌।