के दुःखकष्ट सधैँभरि रहनेछ?

के दुःखकष्ट सधैँभरि रहनेछ?

ईश्‍वरले “तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।”प्रकाश २१:४.

बाइबलले सिकाउने कुरा:

  • ईश्‍वरले गर्दा हामीले दुःखकष्ट भोग्नुपरेको होइन।याकुब १:१३.

  • ईश्‍वरले हाम्रो दुःखकष्ट देख्नुहुन्छ र उहाँले हामीलाई त्यसबाट छुटाउनुहुनेछ।भजन ३४:१७-१९.

थप जानकारीका लागि jw.org/ne हेर्नुहोस्‌।