‘यहोवा साँचो परमेश्वर हुनुहुन्छ। उहाँ जीवित परमेश्वर हुनुहुन्छ।’—यर्मिया १०:१०.
यी कुराहरू पनि विचार गर्नुहोस्:
-
परमेश्वरको नाम छ।—भजन ८३:१८.
-
परमेश्वर हामीसित बाइबलमार्फत कुरा गर्नुहुन्छ।—२ तिमोथि ३:१६, १७.
-
परमेश्वर हामीलाई मदत गर्न चाहनुहुन्छ।—भजन १४५:१८, १९.
थप जानकारीका लागि jw.org/ne हेर्नुहोस्।

