परमेश्‍वरको राज्यले कसरी हाम्रा समस्याहरू समाधान गर्नेछ?

परमेश्‍वरको राज्यले कसरी हाम्रा समस्याहरू समाधान गर्नेछ?

‘दुष्टहरूको नामोनिसान मेटिनेछ। बरु नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्‌।’भजन ३७:१०, ११.

ईश्‍वरको राज्यबारे बाइबलले बताउने कुरा:

थप जानकारीका लागि jw.org/ne हेर्नुहोस्‌।