ब्यूँझनुहोस्! अक्टोबर २०१५ | पैसाप्रति सही दृष्टिकोण राख्नुहोस्

पैसाप्रति सही दृष्टिकोण नराख्दा तपाईंको व्यक्तित्वमा नराम्रो असर पर्न सक्छ।

आवरण लेख

पैसाप्रति सही दृष्टिकोण राख्नुहोस्

आफैलाई जाँच्न तयार पारिएको सात वटा प्रश्नले पैसाप्रति तपाईंको दृष्टिकोण जाँच्न मदत गर्छ।

विश्वदर्शन

मध्यपूर्वमा एक नजर

मानव सभ्यता सुरु भएको ठाउँमा भएका घटनाहरूले बाइबल सही हो भनेर प्रमाण दिन्छ।

परिवारका लागि

छोराछोरीलाई आत्मसंयम देखाउन सिकाउनुहोस्

आफ्नो छोराछोरीको हरेक माग पूरा गरिदिनुभयो भने उनीहरूलाई तपाईंले झन्‌ महत्त्वपूर्ण कुराबाट वञ्चित गरिरहनुभएको हुनेछ।

बाइबलको दृष्टिकोण

सहनशीलता

के बाइबलले सहनशीलताको सीमा तोकेको छ?

परिवारका लागि

माफी माग्नुहोस्

गल्ती मेरो मात्र होइन भने नि?

औलो, यसबारे तपाईंले थाह पाउनुपर्ने कुरा

औलोको प्रकोप भएको ठाउँमा बस्दै हुनुहुन्छ वा त्यस्तो ठाउँमा भ्रमण गर्दै हुनुहुन्छ भने तपाईं यो रोगबाट जोगिन सक्नुहुन्छ।

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

सृष्टि या संयोग?—भाग १: ईश्‍वरमा किन विश्‍वास गर्नुपर्छ?

के तपाईँ अझ विश्‍वस्त भएर ईश्‍वरमाथिको आफ्नो विश्‍वासबारे बताउन चाहनुहुन्छ? कसैले तपाईँको विश्‍वासबारे सोध्दा जवाफ दिन मदत गर्ने केही सुझावहरू थाह पाउनुहोस्‌।

सृष्टि या संयोग?​—भाग २: के क्रमविकास साँच्चै सही हो?

यसबारे पक्का हुन मदत गर्ने दुई वटा तथ्य विचार गर्नुहोस्‌।

यहोवाले नै सबै थोक सृष्टि गर्नुभयो

परमेश्‍वरले सबैभन्दा पहिले कसलाई सृष्टि गर्नुभयो तपाईंलाई थाह छ? परमेश्‍वरले कुन क्रमअनुसार सृष्टि गर्नुभयो मनिषसँगै सिक्नुहोस्‌।