ब्यूँझनुहोस्! जुलाई २०१५ | स्वस्थ रहन ५ वटा तरिका अपनाउनुहोस्
तपाईंले केही कदम चाल्नुभयो भने रोग फैलिन वा त्यसलाई लाग्नै नदिन सक्नुहुन्छ।
परिवारका लागि
एक्लोपन कसरी हटाउन सकिन्छ?
लामो समयसम्म एक्लोपन महसुस गर्नु भनेको एक दिनमा १५ वटा चुरोट तान्नु बराबर हो। तपाईं एक्लो र कसैले वास्ता नगरेको जस्तो महसुस गर्नदेखि कसरी जोगिन सक्नुहुन्छ?
के तपाईं मोबाइल र कम्प्युटरको प्रयोग होसियार भई गर्नुहुन्छ?
यी चारवटा प्रश्नको जवाफ दिएर आफूलाई जाँच्नुहोस्।
परिवारका लागि
वचनबद्ध भइरहनुहोस्
तपाईंलाई वचनबद्ध हुनु भनेको बन्धनमा पर्नु जस्तो लाग्छ वा वैवाहिक सम्बन्धलाई स्थिर बनाउने लङ्गरजस्तो?
सृष्टि या संयोग?
बिरालोको जुँगा
वैज्ञानिकहरू किन इ-विस्कर भनिने सेन्सर राखेर रोबर्टहरू बनाउँदै छन्?
अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू
चोर्नु हुन्न
परमेश्वरलाई चोरेको मन पर्छ कि पर्दैन? प्रस्थान २०:१५ पढ्नुहोस्। उसलाई सही निर्णय गर्न केले मदत गर्छ, थाह पाउन भिडियो हेरौँ।