नेपाली
विषयसूची
/assets/ct/e5be1b2cc6/images/syn_placeholder_sqr.png
g04 ९/८ पृ. १-२
विषयसूची

विषयसूची

असल बुबा बन्‍न के चाहिन्छ?

यस प्रश्‍नको जवाफ पाएका बुबाहरूबारे पढ्‌नुहोस्‌। आफूले सिकेका कुरा लागू गर्दा तिनीहरूको परिवारले कसरी लाभ उठाए भनेर थाह पाउनुहोस्‌।

अनुपस्थित बुबाहरू—बढ्‌दो समस्या

छोराछोरीले चाहने किसिमको बुबा

असल बुबा कसरी बन्‍ने

१२ बाइबलको दृष्टिकोण

के परमेश्‍वरले केटाकेटीहरूको साँच्चै चासो राख्नुहुन्छ?

१४ संसारको सबैभन्दा सानो कुकुर

२४ बाइबलको सत्य लिएर पिग्मीहरूकहाँ पुग्ने

२५ वर्तमान समयका एक असल सामरी

२६ ओलम्पिक आफ्नो जन्मथलो फर्कन्छ

३० विश्‍वदर्शन

३१ सबैभन्दा राम्रो खेलौना

३२ “यसले गर्दा ममा निकै परिवर्तन आयो”

विवाहपूर्व यौनसम्बन्ध राख्नदेखि म कसरी जोगिन सक्छु? १६

विवाहपूर्व यौनसम्बन्धका भयावह परिणामहरू भएका छन्‌। यसबाट जोगिन अनि आफ्नो सुरक्षाको लागि युवाहरूले के गर्न सक्छन्‌?

ख्यातिभन्दा उत्तम कुरा १९

चिरस्थायी सन्तुष्टि दिने पेसामा लाग्नको लागि एक जना जवान व्यक्‍तिले प्रशस्त आय आर्जन हुने पेसा त्याग्नुको कारण थाह पाउनुहोस्‌।