सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ब्यूँझनुहोस्! सङ्ख्या ३ २०१७ | के बाइबल साँच्चै ईश्वरको वचन हो?

के बाइबल ईश्वरको वचन हो? अथवा यो मानिसहरूको विचारधाराले भरिएको किताब मात्र हो?

यस अङ्‌कको ब्यूँझनुहोस्!-मा बाइबल ईश्वरको वचन हो भन्ने कुरामा विश्वस्त पार्ने तीन वटा प्रमाण विचार गर्नेछौं।

 

आवरण लेख

बाइबल—“परमेश्वरको प्रेरणाद्वारा लेखिएको” किताब हो?

कसै-कसैलाई बाइबल परमेश्वरले दिनुभएको किताब हो जस्तो लाग्छ तर अरूलाई भने यो पुराना लोक कथा र मानिसका विचारहरूले भरिएको किताब हो जस्तो लाग्छ।

आवरण लेख

बाइबल—हर पक्षबाट सही

वैज्ञानिकहरूले पत्ता लगाउन अघि नै पृथ्वीबारे बाइबलमा सही तरिकाले व्याख्या गरिएको थियो। यसमा कुन विश्वशक्ति कहिले अस्तित्वमा आउँछ अनि त्यसको पतन कहिले हुन्छ भनेर बताइएको छ। साथै यसमा जीवनका महत्त्वपूर्ण प्रश्नहरूको चित्तबुझ्दो जवाफ पनि दिइएको छ।

परिवारका लागि

घरायसी कामको महत्त्व

आमाबुबा हो, के तपाईं आफ्ना छोराछोरीलाई घरको काम अह्राउनुहुन्छ? घरायसी काम गर्दा छोराछोरी कसरी जिम्मेवार अनि आनन्दित हुन सक्छन्‌ भन्ने कुरा विचार गर्नुहोस्।

पेटमा भएको स्नायु प्रणाली—तपाईंको “दोस्रो मस्तिष्क”

यो अद्‌भुत “रासायनिक कार्यशाला” प्रायः तपाईंको पेटमा हुन्छ। यसले तपाईंको लागि के काम गर्छ?

अन्तरवार्ता

एक सफ्टवेयर डिजाइनर आफ्नो विश्वासबारे बताउँछन्‌

डा. फान यूले गणितज्ञको रूपमा आफ्नो करिअर सुरु गरे। त्यतिबेला तिनी नास्तिक थिए र क्रमविकासको शिक्षामा विश्वास गर्थे। तर अहिले भने तिनी जीवनको रचनाकार र सृष्टिकर्ता ईश्वर नै हुनुहुन्छ भनेर विश्वास गर्छन्‌। किन?

बाइबलको दृष्टिकोण

स्वर्गदूत

थुप्रै किताब, चित्र र फिल्ममा स्वर्गदूतहरूबारे चर्चा गरिएको पाइन्छ। बाइबल तिनीहरूबारे के भन्छ?

सृष्टि या संयोग?

समुद्री अटरको भुत्ला

चिसो पानीमा बस्ने थुप्रै स्तनधारी जीवहरूमा बोसोको बाक्लो पत्र हुन्छ जसले उनीहरूलाई न्यानो बनाउँछ। तर समुद्री अटर भने आफ्नो शरीर न्यानो बनाउन अर्कै कुरामा भर पर्छ।

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

मैले अझ धेरै स्वतन्त्रता पाउन के गर्नुपर्छ?

वयस्कलाई जस्तै व्यवहार गरियोस्‌ भन्‍ने चाहनुहुन्छ तर तपाईंको ममी-ड्याडी त्यसको लागि तयार हुनुहुन्‍न होला। उहाँहरूको भरोसा जित्न तपाईं के गर्न सक्नुहुन्छ?

बाइबलको वास्तविक लेखक को हो?

मानिसले लेखेको भए यसलाई परमेश्‍वरको वचन भन्‍न मिल्छ? बाइबलमा कसको विचार पाइन्छ?