सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ब्यूँझनुहोस्! सङ्ख्या ६ २०१७ | के संसारको अवस्था कहिल्यै सुध्रिएला?

संसारको अवस्था किन कहिल्यै सुध्रिंदैन जस्तो देखिन्छ?

बाइबल यसो भन्छ: “आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन।”—यर्मिया १०:२३.

यस अङ्‌कको “ब्यूँझनुहोस्‌!”-मा धेरैजसो मानिस यस संसारको भविष्य उज्ज्वल हुनेछ भन्‍ने कुरामा किन विश्‍वास गर्छन्‌ भनी बताइएको छ।

 

आवरण लेख

के संसारको अवस्था कहिल्यै सुध्रिएला वा सुध्रिंदैन?

प्रतीकात्मक विनाशसूचक घडीमा (डुस्डे क्लक) मध्यरात हुनै लागेको छ। साठी वर्षको दौडान यस घडीले संसार विनाशको यत्ति नजिक पुगेको सङ्‌केत पहिला कहिल्यै गरेको थिएन। के संसार महाविनाशको झनै नजिक पुगेको हो?

आवरण लेख

जवाफको खोजी

सञ्चारजगत्‌ले दिने नराम्रा समाचारहरूले गर्दा मानिसहरू हाम्रा समस्याहरूको कुनै समाधान छैन भन्‍ने निष्कर्ष निकाल्छन्‌। यो कत्तिको गम्भीर समस्या हो?

आवरण लेख

बाइबल के भन्छ?

यस संसारको नाजुक अवस्थाबारे बाइबलमा शताब्दियौं अघि नै भविष्यवाणी गरिएको थियो।

परिवारका लागि

छोराछोरीलाई नम्र हुन सिकाउनुहोस्‌

छोराछोरीको आत्मसम्मानमा चोट नपुऱ्‍याई तिनीहरूलाई नम्र हुन सिकाउनुहोस्‌।

देशविदेश तथा जनजीवन

न्युजिल्यान्ड भ्रमण

वरिपरि नजिकै अरू कुनै देश नभए तापनि हरेक वर्ष लगभग ३० लाख पर्यटक न्युजिल्यान्ड भ्रमण गर्छन्‌। यस देशको आकर्षण के हो?

इतिहासका पानाबाट

अल्हाजेन

सायद तपाईंले तिनको नाम खासै सुन्‍नुभएको छैन होला तर तिनको आविष्कारबाट लाभ भने पक्कै उठाउनुभएको छ।

बाइबलको दृष्टिकोण

परमेश्‍वरको नाम

मानिसहरूले सर्वशक्‍तिमान्‌ परमेश्‍वरलाई विभिन्‍न पदवीले सम्बोधन गर्छन्‌। तर उहाँको व्यक्‍तिगत नाम पनि छ।

ब्यूँझनुहोस्‌! २०१७ को विषयसूची

२०१७ मा प्रकाशित भएका लेखहरूको वर्गीकृत विषयसूची।

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

झूटो बोल्नु हुन्‍न

किन सधैँ सत्य बोल्नुपर्छ?

तपाईँ साँचो धर्म कसरी चिन्‍न सक्नुहुन्छ?

बाइबलले साँचो धर्मका नौ वटा विशेषताबारे बताउँछ।