ब्यूँझनुहोस्!

परिचय

नेपाली
परिचय
/assets/ct/29206d32a6/images/syn_placeholder_sqr.png
g17 सङ्‌ख्या ४ पृ. २

परिचय

परिचय

आजभोलि मानिसहरू आ-आफ्नै कामकुरामा व्यस्त हुन्छन्‌। यस्तो व्यस्तताले गर्दा उनीहरूको पारिवारिक सम्बन्ध बिग्रिएको छ।

हामी सन्तुलित भई आफ्नो समयको कसरी सदुपयोग गर्न सक्छौं?

एक बुद्धिमान्‌ व्यक्‍तिले यस्तो लेखे: ‘दुई मुठी व्यर्थको परिश्रम भन्दा एक मुठी मनको शान्ति असल हो।’—उपदेशक ४:६.

यस अङ्‌कको “ब्यूँझनुहोस्‌!”-मा सन्तुलित भई प्राथमिकता निर्धारण गर्ने सन्दर्भमा व्यावहारिक सुझावहरू दिइएका छन्‌।