परिचय

परिचय

नराम्रो बानीको ठाउँमा राम्रो बानी बसाल्दै जान समय लाग्छ। तर के यसो गर्नुको फाइदा छ?

बाइबल के भन्छ?

“कुनै कामको शुरुभन्दा त्यसको अन्त असल हुन्छ।”—उपदेशक ७:८.

यी लेखहरूमा मानिसहरूलाई राम्रो बानी बसाल्न मदत गर्ने बाइबलका सिद्धान्तहरूबारे बताइएको छ।