नेपाली
ब्यूँझनुहोस्‌! पत्रिकाको यस अङ्‌कमा: दैनिक जीवनमा उपयोगी हुने किताब
https://cms-imgp.jw-cdn.org/img/p/102019090/univ/art/102019090_univ_sqr_xl.jpg
g19 सङ्‌ख्या ३ पृ. १६

ब्यूँझनुहोस्‌! पत्रिकाको यस अङ्‌कमा: दैनिक जीवनमा उपयोगी हुने किताब

ब्यूँझनुहोस्‌! पत्रिकाको यस अङ्‌कमा: दैनिक जीवनमा उपयोगी हुने किताब

आधुनिक जीवनको लागि प्राचीन किताब

बाइबल धर्मको एउटा किताब मात्र होइन। यसले दैनिक जीवनका यी क्षेत्रहरूमा चाहिने व्यावहारिक सल्लाह पनि दिन्छ, जस्तै:

  • शारीरिक स्वास्थ्य

  • भावनात्मक स्वास्थ्य

  • परिवार तथा साथीभाइसितको सम्बन्ध

  • पैसाको सदुपयोग

  • आध्यात्मिकता

इतिहासकै सबैभन्दा मदतकारी किताब

शताब्दियौँदेखि थुप्रै मानिसले बाइबल पढेर आफ्नो जीवनलाई अर्थपूर्ण बनाउन सकेका छन्‌। आज पनि बाइबल हजारौँ भाषामा उपलब्ध छ। यसको व्यावहारिक सल्लाहबाट तपाईँले पनि कसरी लाभ उठाउन सक्नुहुन्छ, जान्‍नुहोस्‌।