ब्यूँझनुहोस्! सङ्ख्या ३ २०१९ | दैनिक जीवनमा उपयोगी हुने किताब

शताब्दियौँदेखि थुप्रै मानिसले बाइबल पढेर आफ्नो जीवनलाई अर्थपूर्ण बनाएका छन्‌। बाइबलबाट तपाईँले दैनिक जीवनमा उपयोगी हुने सल्लाह पाउन सक्नुहुन्छ।

आधुनिक जीवनको लागि प्राचीन किताब

केही व्यक्‍तिले बाइबल पढेर अनि त्यसमा भएको सल्लाह लागू गरेर कस्तो फाइदा उठाए, विचार गरौँ।

शारीरिक स्वास्थ्य

आफ्नो शरीरलाई शारीरिक रूपमा स्वस्थ राख्न बाइबलले सल्लाहले प्रोत्साहन दिन्छ।

भावनात्मक स्वास्थ्य

कृतज्ञ हुने मानिस मात्र खुसी हुन सक्छ।

परिवार तथा साथीभाइसितको सम्बन्ध

लिएर भन्दा दिएर सम्बन्ध प्रगाढ हुन्छ।

पैसाको सदुपयोग

आर्थिक समस्या कम गर्न बाइबलको सिद्धान्तले कसरी मदत गर्छ?

आध्यात्मिकता

परमेश्‍वरको स्तर अनि बाइबलको सुझावहरू पालन गर्दा तपाईँको आध्यात्मिक जीवन आनन्दित हुन्छ। कसरी, थाह पाउनुहोस्‌।

इतिहासकै सबैभन्दा मदतकारी किताब

तथ्याङ्‌कले देखाएअनुसार बाइबल अहिलेसम्मकै सबैभन्दा धेरै अनुवाद र वितरण भएको किताब हो।

ब्यूँझनुहोस्‌! पत्रिकाको यस अङ्‌कमा: दैनिक जीवनमा उपयोगी हुने किताब

दैनिक जीवनको लागि बाइबलले व्यावहारिक सल्लाह दिन्छ