शोकमा परेकाहरूका लागि मदत
यस अङ्कमा: शोकमा परेकाहरूका लागि मदत
-
शोकमा पर्दा कस्तो महसुस हुन्छ? शोकमा परेकाहरूलाई किन सान्त्वना चाहिन्छ?
-
कस्तो अवस्थाको सामना गर्नुपर्ने हुन्छ?
यस लेखमा शोकबारे व्याप्त गलत धारणाहरू उल्लेख गरिएका छन्। साथै शोकमा पर्दा मानिसहरूले कस्तो प्रतिक्रिया देखाउँछन्, त्यसबारे केही अनुभवहरू पनि छन्। शोकमा परेको बेला मनमा विभिन्न कुरा खेल्नु स्वाभाविकै हो भन्ने कुरा याद राख्नुहोस्।
-
शोकको सामना गर्नुहोस्—तपाईँले चाल्नुपर्ने कदम
आफ्नो पीडा कम गर्न कस्ता कदमहरू चाल्न सक्नुहुन्छ? यस लेखमा बाइबलका केही व्यावहारिक सल्लाहहरू पाइन्छ, जुन आज पनि उत्तिकै भरपर्दा छन्। यी बुद्धिमानी सल्लाहहरूबाट थुप्रैले लाभ उठाएका छन्।
-
शोकमा परेकाहरूका लागि साँचो मदत
शोकमा पर्दा धेरै जनाले कहाँबाट सान्त्वना पाए र यसले तपाईँलाई पनि कसरी मदत गर्न सक्छ, थाह पाउनुहोस्।