ब्यूँझनुहोस्! सङ्ख्या ३ २०१८ | शोकमा परेकाहरूका लागि मदत

शोकको पीडा कम गर्न कहाँ मदत पाउन सक्छौँ?

प्रियजनको मृत्यु हुँदा कस्तो अवस्थाको सामना गर्नुपर्ने हुन्छ अनि पीडा कम गर्न कस्ता कदम चाल्नुपर्छ, त्यसबारे यी लेखहरूमा छलफल गरिएको छ।

 

शोकमा परेकाहरूका लागि मदत

शोकमा पर्दाको पीडा

जीवनसाथी, आफन्त वा मिल्ने साथी गुमाउँदा असाध्यै चिन्ता र पीडा हुन्छ। यसबारे विशेषज्ञहरू अनि प्रियजन गुमाएकाहरूले के भन्छन्‌, विचार गर्नुहोस्‌।

शोकमा परेकाहरूका लागि मदत

कस्तो अवस्थाको सामना गर्नुपर्ने हुन्छ?

शोकमा परेकाहरूले कस्तो महसुस गर्छन्‌ र कस्ता चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ?

शोकमा परेकाहरूका लागि मदत

शोकको सामना गर्नुहोस्‌—तपाईँले चाल्नुपर्ने कदम

व्यावहारिक कदम चालेर थुप्रैले प्रियजन गुमाउँदाको पीडाको सामना गर्न सकेका छन्‌।

शोकमा परेकाहरूका लागि मदत

शोकमा परेकाहरूका लागि साँचो मदत

बाइबलले शोकमा परेकाहरूका लागि साँचो मदत दिन्छ।

शोकमा परेकाहरूका लागि मदत

यस अङ्‌कमा: शोकमा परेकाहरूका लागि मदत

यस अङ्‌कको ब्यूँझनुहोस्‌! पत्रिकाका लेखहरूले शोकमा परेकाहरूलाई सान्त्वना र मदत दिन्छ।