ब्यूँझनुहोस्! सङ्ख्या २ २०१६ | तपाईंले पढ्नै पर्ने किताब
तपाईंलाई कस्तो लाग्छ?
के बाइबलमा भरोसा गर्न सकिन्छ?
तपाईं के भन्नुहुन्छ?
सकिन्छ?
सकिंदैन?
थाह छैन?
बाइबलले के भन्छ?
“तर मानिसले परमेश्वरको स्तरबमोजिम गर्ने असल कामैले ऊ बुद्धिमान् हो भनेर प्रमाणित गर्छ।”—लूका ७:३५.
आवरण लेख
तपाईंले पढ्नै पर्ने किताब
मानिसहरूले बाइबल पढ्न र पाउन मात्र किन आफ्नो ज्यान जोखिममा राखे?
अन्तरवार्ता
एक भ्रूणविज्ञ आफ्नो विश्वासबारे बताउँछन्
प्राध्यापक यान-डर स्यू क्रमविकासमा विश्वास गर्थे। तर वैज्ञानिक भएपछि भने आफ्नो सोचाइ परिवर्तन गरे।
बाइबलको दृष्टिकोण
चिन्ता
सकारात्मक चिन्ता लाभदायी हुन्छ; नकारात्मक चिन्ता भने हानिकारक हुन्छ। सफलतापूर्वक चिन्ताको सामना कसरी गर्न सक्नुहुन्छ?
परिवारका लागि
छोराछोरीलाई यौवनावस्थाबारे बुझाउनुहोस्
बाइबलमा आधारित ५ वटा सुझावले यस चुनौतीपूर्ण अवस्था सजिलै पार गर्न मदत गर्छ।
विश्वदर्शन
सम्बन्धमा एक नजर
हालै गरिएको अनुसन्धानले बाइबल बुद्धिले भरिएको किताब हो भन्ने कुरा प्रमाणित गर्छ।

