नेपाली
प्रहरीधरहरा सुन्दर संसार नजिकै छ!
https://cms-imgp.jw-cdn.org/img/p/wp/202105/NP/pt/wp_NP_202105_lg.jpg
wp21 सङ्‌ख्या २

प्रहरीधरहरा सङ्ख्या २ २०२१ | सुन्दर संसार नजिकै छ!

के अहिले भइरहेका विश्‍वघटनाहरूले संसारको अन्त नजिकै छ भनेर देखाउँछ? त्यसो हो भने संसारको अन्त हुँदा जोगिन हामी के गर्न सक्छौँ? संसारको अन्तपछि के हुनेछ? यी प्रश्‍नहरूको बाइबलले दिने सान्त्वनादायी जवाफ यस अङ्‌कमा पाउनुहुनेछ।

 

हामीलाई सुन्दर संसार चाहिएको छ!

विश्‍वमा भइहेका घटनाहरूबाट हामीलाई अझ राम्रो संसार चाहिएको कुरा प्रस्ट हुन्छ।

के यस संसारको अन्त हुँदै छ?

बाइबलमा संसारको अन्तबारे बताइएको छ तर अर्कोतर्फ पृथ्वीमा सधैँ आबादी हुनेछ भनेर पनि यसमा बताइएको छ।

यस संसारको अन्त कहिले हुनेछ? येसुले के भन्‍नुभयो?

येसुले भविष्यवाणी गर्नुभएका घटनाहरू पूरा भइरहेको के तपाईँले याद गर्नुभएको छ?

नयाँ संसारमा जीवन बिताउन तपाईँ के गर्न सक्नुहुन्छ?

हाम्रो बचाउ कसरी ईश्‍वरसितको मित्रतासित सम्बन्धित छ?

नयाँ संसार नजिकै छ!

ईश्‍वरले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुँदा पृथ्वीको अवस्था कस्तो हुनेछ?

के यस संसारको अन्त नजिकै छ?

बाइबलले दिने जवाफ सुनेर तपाईँ छक्क पर्नु होला।