अन्तको दिनपछि पनि जीवितै रहनेहरू सुन्दर बगैंचारूपी पृथ्वीमा सधैंभरि बस्नेछन्‌

बाइबल के भन्छ?

बाइबल के भन्छ?

के हामी “अन्तको दिनमा” बाँचिरहेका छौं?

तपाईं के भन्‍नुहुन्छ?

  • छौं

  • छैनौं

  • खै, के थाह

बाइबल के भन्छ?

“अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ भनेर थाह पाइराख।” (२ तिमोथी ३:१) बाइबल भविष्यवाणीका साथै संसारमा भइरहेका घटनाहरूले हामी “अन्तको दिनमा” बाँचिरहेका छौं भनेर देखाउँछ।

हामी बाइबलबाट अरू के सिक्न सक्छौं?

मानवजातिको भविष्य कस्तो छ?

कसै-कसैलाई अन्तको दिनमा पृथ्वी र सारा मानव समाज ध्वस्त हुनेछ जस्तो लाग्छ। अरूलाई भने अवस्था सुध्रिन्छ जस्तो लाग्छ। तपाईंलाई चाहिं कस्तो लाग्छ?

बाइबल के भन्छ?

“धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”भजन ३७:२९.

हामी बाइबलबाट अरू के सिक्न सक्छौं?