प्रहरीधरहरा—अध्ययन संस्करण डिसेम्बर २०२५
यस अङ्कमा फेब्रुअरी २–मार्च १, २०२६ का अध्ययन लेखहरू छन्।
अध्ययन लेख ४८
दुःखकष्ट भोग्नुपर्दा अय्युबको किताबले हामीलाई कसरी मदत गर्छ?
फेब्रुअरी २-८, २०२६ को हप्तामा अध्ययन गरिने लेख।
अध्ययन लेख ४९
सल्लाह दिनुपर्दा अय्युबको किताबले हामीलाई कसरी मदत गर्न सक्छ?
फेब्रुअरी ९-१५, २०२६ को हप्तामा अध्ययन गरिने लेख।
तपाईँ वृद्ध भाइबहिनीहरू मण्डलीको गहना हुनुहुन्छ
केही वृद्ध भाइबहिनीहरूलाई आफ्नो सीमितताले गर्दा नकारात्मक भावनाहरूले सताइरहेको हुन सक्छ। त्यस्ता भावनाहरूसित लड्न तिनीहरूलाई केले मदत गर्न सक्छ?
के तपाईँले सम्झनुभएको छ?
के तपाईँले हालैको अङ्कका प्रहरीधरहरा-मा पढेका कुराहरू सम्झनुभएको छ?
अध्ययनका लागि विषयहरू
यहोवामाथिको भरोसा बढाउनुहोस्
तपाईँ यहोवामाथिको आफ्नो भरोसा कसरी बलियो बनाउन सक्नुहुन्छ?

