JW लाइब्रेरी र JW.ORG मा प्रकाशित सामग्री

JW लाइब्रेरी र JW.ORG मा प्रकाशित सामग्री

सृष्टि या संयोग?

डल्फिनको सोनार

बोटलनोज डल्फिनको सोनारको नक्कल गर्दै वैज्ञानिकहरूले पानीमुनि प्रयोग गर्न सकिने अत्याधुनिक यन्त्र बनाउने प्रयास गर्दै छन्‌।

JW लाइब्रेरी-मा प्रकाशनहरू > शृङ्‌खलाबद्ध लेखहरू > सृष्टि या संयोग? अन्तर्गत हेर्नुहोस्‌

jw.org-मा बाइबलको शिक्षा > विज्ञान र बाइबल > सृष्टि या संयोग? अन्तर्गत हेर्नुहोस्‌

परिवारका लागि

छोराछोरीलाई राम्रो अङ्‌क ल्याउन कसरी मदत गर्ने?

छोराछोरीलाई दबाब दिँदा तिनीहरूलाई स्कुल र घर दुवै ठाउँमा तनाव हुन्छ। आमाबुबाले छोराछोरीले राम्रो अङ्‌क ल्याउन नसक्नुको वास्तविक कारण पत्ता लगाउन सक्छन्‌ र उनीहरूलाई राम्ररी पढ्‌न हौसला दिन सक्छन्‌।

JW लाइब्रेरी-मा प्रकाशनहरू > शृङ्‌खलाबद्ध लेखहरू > परिवारका लागि अन्तर्गत हेर्नुहोस्‌

jw.org-मा बाइबलको शिक्षा > पारिवारिक तथा वैवाहिक जीवन > छोराछोरी हुर्काउने अन्तर्गत हेर्नुहोस्‌