प्रहरीधरहरा—अध्ययन संस्करण जुलाई २०२५
यस अङ्कमा सेप्टेम्बर १५–अक्टोबर १२, २०२५ का अध्ययन लेखहरू छन्।
अध्ययन लेख ३०
बाइबलका आधारभूत शिक्षाहरूबाट लाभ उठाइरहनुहोस्
सेप्टेम्बर २९–अक्टोबर ५, २०२५ को हप्तामा अध्ययन गरिने लेख।
अध्ययन लेख ३१
के तपाईँले ‘सन्तुष्ट हुने रहस्य’ सिक्नुभएको छ?
अक्टोबर ६-१२, २०२५ को हप्तामा अध्ययन गरिने लेख।
जीवनी
“लडाइँ यहोवा परमेश्वरकै हो”
गत ४० वर्षको दौडान फिलिप ब्रम्लेले विश्व मुख्यालयको कानुन विभागमा सेवा गरेका छन्। तिनले विभिन्न देशमा भएका कानुन विभागहरूसित मिलेर काम गर्ने अनि थुप्रै उच्च अदालत र अख्तियारवालाहरूसामु मुद्दा लड्ने सुअवसर पाएका छन्। आफ्नै क्षमता र बलबर्कतले होइन तर यहोवाको मदतले जित हासिल गरेका हौँ भनेर तिनी बताउँछन्।
के तपाईँलाई थाह थियो?
प्रथम शताब्दीमा जनावरको बलि चढाइएपछि पुजारीहरूले रगत कहाँ फ्याँक्थे?
अध्ययनका लागि सुझाव
अरूलाई बताउने उद्देश्यसहित अध्ययन गर्नुहोस्
सिकेको कुरा अरूलाई बताउँदा हामी आफैले पनि ती कुराहरू सम्झिरहन सक्नेछौँ। त्यसरी बताउँदा अर्को व्यक्तिबाट त्यो विषयबारे थप जानकारी पनि पाउन सक्छौँ।