विश्वभरिका यहोवाका साक्षीहरूको २०२१ सेवा वर्ष रिपोर्ट
सेप्टेम्बर २०२० देखि अगस्त २०२१ सम्म यहोवाका साक्षीहरूले विश्वभरि गरेको साक्षीकार्यको विस्तृत रिपोर्ट हेर्नुहोस्।
२०२१ कुल सङ्ख्या
यस वार्षिक रिपोर्टमा यहोवाका साक्षीहरूले विश्वव्यापी साक्षीकार्यको लागि गरेको प्रयास र खर्चबारे जानकारी दिइएको छ।
२०२१ देश वा इलाकाको रिपोर्ट
यस रिपोर्टमा यहोवाका साक्षीहरू, बप्तिस्मा गर्नेहरू र स्मरणार्थमा उपस्थित हुनेहरूको सङ्ख्यालगायत अन्य तथ्याङ्क दिइएको छ।
अन्य रोचक विषयहरू
अक्सर सोधिने प्रश्नहरू
विश्वभरि यहोवाका साक्षीहरू कति छन्?
मण्डलीका सदस्यहरूको कुल सङ्ख्या हामी कसरी निकाल्छौँ, थाह पाउनुहोस्।
अक्सर सोधिने प्रश्नहरू
यहोवाका साक्षीहरू किन ढोका-ढोकामा गएर प्रचार गर्छन्?
येशूले आफ्ना सुरु-सुरुका चेलाहरूलाई के गर्न भन्नुभएको थियो, थाह पाउनुहोस्।
परिचय भिडियो
यहोवाका साक्षीहरू—हामी को हौँ?
यहोवाका साक्षीहरू को हुन् भनी थुप्रै मानिस जान्न चाहन्छन्। यहोवाका साक्षीहरूबाटै यस प्रश्नको जवाफ पाउनुहोस्।
हाम्रो बारेमा
बाइबल अध्ययन कसरी गरिन्छ?
संसारभरि नै यहोवाका साक्षीहरू निश्शुल्क बाइबल अध्ययन गराउने व्यक्तिहरू भनेर चिनिन्छन्। यो काम कसरी गरिन्छ, थाह पाउनुहोस्।

