हामीसित सम्पर्क गर्नुहोस्
हाम्रो विश्वव्यापी काम कसरी भइरहेको छ भन्ने कुरामा र बाइबलमा चासो राख्नेहरूलाई हामी मदत गर्न चाहन्छौं। तपाईंको इलाका नजिकैको यहोवाको साक्षीसित भेट्न चाहनुहुन्छ भने यसो गर्न सक्नुहुन्छ:
हरेक वर्ष हुने स्मरणार्थ उत्सवको समय र स्थान पत्ता लगाउनुहोस्
तल दिइएको ठेगानामा पत्र लेख्नुहोस् वा फोन गर्नुहोस्