नेपाली
येसुको मृत्युको दिनको सम्झना गर्नुहोस्‌
https://cms-imgp.jw-cdn.org/img/p/502016800/univ/art/502016800_univ_sqr_xl.jpg

येसुको मृत्युको दिनको सम्झना गर्नुहोस्‌

येसुको मृत्युको दिनको सम्झना गर्नुहोस्‌

हरेक वर्ष यहोवाका साक्षीहरू येसुले आज्ञा गर्नुभएअनुसारै उहाँको मृत्युको दिन सम्झना गर्छन्‌। (लुका २२:१९, २०) यस महत्त्वपूर्ण अवसरमा उपस्थित हुन हामी तपाईँलाई निम्तो दिन्छौँ। येसुको जीवन र मृत्युले तपाईँलाई कसरी लाभ पुऱ्‍याउँछ भनेर तपाईँले सिक्नुहुनेछ।