सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस्‌ भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्‌।

 

हंगेरी

BUDAPEST

Kövirózsa u. 1.

H-1163

HUNGARY

+361 401-1100

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ९:०० देखि १०:३० बजेसम्म र दिउँसो २:०० देखि ३:३० बजेसम्म

भ्रमण १ घण्टा १५ मिनेटको हुनेछ

उल्लेखनीय पक्षहरू

यसले हंगेरीमा भएको २८० भन्दा धेरै मण्डलीको गतिविधि निरीक्षण गर्छ र स्लोभाकिया र युक्रेनमा भएका हंगेरियन भाषाको मण्डलीहरूलाई मदत गर्छ। यहाँ हंगेरियन र लोभारी भाषामा बाइबल साहित्यहरू अनुवाद गरिन्छ। हंगेरियन भाषाका लागि श्रव्य सामग्री र हंगेरियन साङ्‌केतिक भाषाका लागि दृश्य सामग्री पनि तयार पारिन्छ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।