सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।

 

स्लोभाकिया

Pekna cesta 17

831 52 BRATISLAVA 34

SLOVAK REPUBLIC

+421 2-49107611

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८:०० देखि १०:३० बजेसम्म र दिउँसो १:०० देखि ३:३० बजेसम्म

भ्रमण साढे १ घण्टाको हुनेछ

उल्लेखनीय पक्षहरू

यसले चेक गणतन्त्र र स्लोभाकियामा भएका २६,५०० भन्दा धेरै यहोवाका साक्षीहरूको गतिविधि निरीक्षण गर्छ। अनि चेक, चेक साङ्‌केतिक भाषा, रोमनी (पूर्वी स्लोभाकिया), स्लोभाक र स्लोभाक साङ्‌केतिक भाषामा बाइबल साहित्यहरू अनुवाद गर्छ। साथै अस्ट्रिया, चेक गणतन्त्र, स्लोभाकिया र स्लोभेनियामा भएका मण्डलीहरूमा बाइबल साहित्यहरू पठाउँछ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।