सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।

 

स्पेन

Testigos Cristianos de Jehová

Ctra. M-108 Torrejón-Ajalvir, km. 5

28864 AJALVIR (MADRID)

SPAIN

+34 918-879-700

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८:३० देखि १२:०० बजेसम्म र दिउँसो २:३० देखि ४:३० बजेसम्म

भ्रमण १ घण्टाको हुनेछ

उल्लेखनीय पक्षहरू

यहाँ बास्क, क्याटालान, गलिसियन, स्पेनिश, स्पेनिश साङ्‌केतिक भाषामा अनि भालेन्सिया भाषामा बाइबल साहित्यहरू अनुवाद गरिन्छ। यहाँ स्पेनिश भाषाको ब्रेल संस्करण पनि बनाइन्छ। भ्रमणको दौडान स्पेनका यहोवाका साक्षीहरूसित सम्बन्धित ऐतिहासिक कुरा पनि देखाइनेछ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।