सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस्‌ भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्‌।

 

सुरिनाम

Garnizoenspad 239

DISTRICT WANICA

SURINAME

+597 328054

+597 328049

+597 328021

+597 328019

भ्रमण

सोमबारदेखि शुक्रबार

बिहान ८:०० देखि ११:०० बजेसम्म र दिउँसो १:०० देखि ४:०० बजेसम्म

भ्रमण ४५ मिनेटको हुनेछ

उल्लेखनीय पक्षहरू

यसले सुरिनाममा भएका यहोवाका साक्षीहरूको गतिविधि निरीक्षण गर्छ। अनि सुरिनामको साङ्‌केतिक भाषासहित गरेर जम्मा पाँचवटा भाषामा बाइबल साहित्यहरू अनुवाद गर्छ। केही भाषामा श्रव्य रेकर्डिङ पनि तयार पार्छ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।