सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।

 

रूस

Administrative Center of JWs in Russia

Ul. Srednyaya 6

Solnechnoye, Kurortnyi Rayon

197739 ST. PETERSBURG

RUSSIA

+7 812-702-26-90

+7 812-432-95-50

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८:३० देखि १०:३० बजेसम्म र दिउँसो १:०० देखि ३:०० बजेसम्म

भ्रमण साढे १ घण्टाको हुनेछ

उल्लेखनीय पक्षहरू

यसले रूसी साङ्‌केतिक भाषासमेत गरी ३३ वटा भाषामा बाइबल साहित्यहरू अनुवाद गर्ने कामको निरीक्षण गर्छ। अनि करिब २,५०० मण्डलीको गतिविधिमा टेवा पुऱ्याउँछ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।